काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदबाट पुनः गहन अध्ययन, छलफल र विश्लेषणसहित पुनर्विचार गरियोस् भनी पठाएको नागरिकता विधेयक सम्बन्धी पत्र संघीय संसद् सचिवालयमा पुगिसकेको छ ।
राष्ट्रपति कार्यालयले पठाएको ९ पृष्ठ लामो पत्रमा उक्त विधेयक प्रतिनिधिसभाको जानकारी, विमर्श र अध्ययनका लागि फिर्ता पठाएको उल्लेख छ ।
संसद् सचिवालयका महासचिवलाई सम्बोधन गर्दै पठाएको पत्रमा राष्ट्रपति भण्डारीले ८ वटा बुँदामा आफ्नो सन्देश पनि पठाएकी छन् ।
राष्ट्रपति भण्डारीले नागरिकता विधेयक आफ्नो सुझावसहित फिर्ता पठाएपछि सकारात्मक र नकारात्मक दुवै कोणबाट प्रतिक्रिया आएका छन् ।
संसद् सचिवालयका महासचिवलाई सम्बोधन गर्दै पठाएको पत्रको विवरण यस्तो छः






प्रतिक्रिया