कर्मचारीदेखि शिक्षकसम्मको नयाँ तलबमान सार्वजनिक, कसको तलब कति ?

कर्मचारीदेखि शिक्षकसम्मको नयाँ तलबमान सार्वजनिक, कसको तलब कति ?


ग्लोब नेपाल
1.5k
Shares

काठमाडौं । सरकारले बजेट भाषण अनुसार नयाँ तलबमान लागू गरेको छ ।

सरकारले गत १५ जेठको बजेट भाषणमा १५ प्रतिशत तलब बढाउने घोषणा गरेको थियो । सोही अनुरुप अर्थ मन्त्रालयले नयाँ तलबमान सोमबार सार्वजनिक गरेको हो ।

यो तलबमानसँगै मुख्यसचिवको तलब २ ग्रेड सहित ८२ हजार ३ सय ५९ रुपैयाँ पुगेको छ । यस्तै प्रधानसेनापतिको तलब पनि २ ग्रेडसहित ८२ हजार ३ सय ५९ रुपैयाँ नै पुगेको छ । यस्तै प्रहरी महानिरिक्षकको तलब भने २ ग्रेड सहित ७६ हजार ८ सय ८८ रुपैयाँ पुगेको छ ।

हेर्नुस् तलबको सूची: