प्रहरी सहायक निरीक्षक पदको अन्तिम नतिजा सार्वजनिक (नतिजासहित)

प्रहरी सहायक निरीक्षक पदको अन्तिम नतिजा सार्वजनिक (नतिजासहित)


ग्लोब नेपाल
567
Shares

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले प्रहरी सहायक निरीक्षक (जनपद) पदको अन्तिम नतिजा प्रकाशन गरेको छ ।

मंगलबार प्रहरी प्रधान कार्यालयले एक सूचना निकाल्दै, प्रहरी सहायक निरीक्षक पदको अन्तिम नतिजा सार्वजनिक गरेको जनाएको हो ।

हेर्नुहोस् नतिजाः