२४ जना सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

२४ जना सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)


ग्लोब नेपाल
189
Shares

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ जना सहसचिवको सरुवा गरेको छ ।

आइतबार संंघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव वा सो सरह पदका कर्मचारीको सरुवा गरेका हुन् ।

सरुवा भएका सहसचिवको सूची यस प्रकार छ ।