मोडल रियाशा अमेरिकाको ‘रोबर्ट मोसेज बिच’मा रमाउँदै

मोडल रियाशा अमेरिकाको ‘रोबर्ट मोसेज बिच’मा रमाउँदै


ग्लोब नेपाल
405
Shares

मोडल रियाशा दाहाल यतिखेर अमेरिकामा छिन् । उनले न्यूयोर्कको ‘रोबर्ट मोसेज बिच’ मा रमाउदै गरेका केहि तस्विरहरु ‘आफ्नो खुसीको साँचो अरुको खल्तीमा नछोड’ भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेकी छिन् । भिडियो सिरिज ‘आजकालको लभ’ बाट चर्चामा आएकी कलाकार हुन् रियाशा । सिरियलदेखि म्यूजिक भिडियोसम्म काम गरेर राम्रो चर्चा बटुलिरहेकी सुन्दरी मोडल तथा कलाकार रियाशा पछिल्लो समयकी व्यस्त र चर्चित मोडल हुन् ।