आयोगद्वारा शिक्षकको नतिजा सार्वजनिक (नतिजासहित)

आयोगद्वारा शिक्षकको नतिजा सार्वजनिक (नतिजासहित)


ग्लोब नेपाल
66.9k
Shares

काठमाडौं । शिक्षक सेवा आयोगले बागमती प्रदेशको शिक्षक बढुवाको नतिजा सार्वजनिक गरेको छ । आयोगले एक सूचना निकाल्दै ७५ प्रतिशत कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवाको नतिजा सार्वजनिक गरेको हो ।

आयोगको सूचनामा भनिएको छ, ‘नेपाल सरकार शिक्षक सेवा आयोग बढुवा सिफारिस समितिको कार्यालय बागमती प्रदेश हेटौंडाको सिफारिसमा मिति २०७९।३।१५ गते ७५ प्रतिशत कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवाको नामावली प्रकाशित गरिएकामा उक्त सिफारिस उपर चित्त नबुझी पर्न आएका उजुरीका सम्बन्धमा पूर्व प्रकाशित बढुवा नतिजाको पुनरावलोकन गर्दा यस आयोगको विभिन्न मितिमा निर्णय भए अनुसार देहायका जिल्ला, तह, श्रेणी र विज्ञापनहरूको नतिजामा देहाय बमोजिमभएको पाइएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गएिको छ ।’