भारतीय सेना प्रमुख नेपाल आउँदै, पाँच दिन नेपाल बस्ने

भारतीय सेना प्रमुख नेपाल आउँदै, पाँच दिन नेपाल बस्ने


ग्लोब नेपाल
216
Shares

काठमाडौ । भारतीय सेना प्रमुख मनोज पाण्डे नेपाल आउने भएका छन् । पाँच दिने नेपाल भ्रमणका लागि भारतीय सेना प्रमुख पाण्डे नेपाल आउने भएका हुन ।

नेपाली सेनाका प्रमुख प्रभुराम शर्माको निमन्त्रणामा १९ भदौं देखी २३ सम्म नेपालमा रहने भारतीय समाचार संस्था इकोनोमिक्स टाइम्सले जनाएको छ ।