काठमाडौँ । अर्थ मन्त्रालयले आफु मातहतका ५५ जना उपसचिवको सरुवा गरेको छ।
मन्त्रालयले मातहतमा कार्यरत प्रमुख कर अधिकृतदेखि प्रमुख भन्सार अधिकृत तथा निर्देशकहरूको फेरबदल गरेको हो । सरुवा सूची अनुसार सबैभन्दा धेरै २७ जना विभिन्न करदाता कार्यालयमा कार्यरत प्रमुख कर अधिकृत फेरिएका छन् भने ९ जना विभिन्न भन्सार कार्यालयमा कार्यरत प्रमुख भन्सार अधिकृत फेरिएका छन् ।
त्यो बाहेक संघीय अर्थ मन्त्रालय, मन्त्रालय मातहतका समिति तथा प्रदेश अर्थ मन्त्रालयमा कार्यरत उपसचिवको सरुवा भएको हो ।
हेर्नुहाेस् सूची:




प्रतिक्रिया