एनसेलको मोबाइलमा देशभर समस्या

एनसेलको मोबाइलमा देशभर समस्या


ग्लोब नेपाल
135
Shares

काठमाडौं । देशका विभिन्न स्थानमा फाइबर काटिएपछि एनसेलको मोबाइल सेवामा समस्या देखिएको छ । आज बिहान १० बजेदेखि काठमाडौं लगायत देशभर एनसेलको मोबाइलमा नेटवर्क नटिप्ने समस्या देखिएको हो ।

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार एनसेलले विभिन्न स्थानमा फाइबर काटिएको जानकारी दिएको छ ।