तीजको अवसरमा पशुपतिमा रमझम (फोटो फिचर)

तीजको अवसरमा पशुपतिमा रमझम (फोटो फिचर)


ग्लोब नेपाल
54
Shares

काठमाडाैं । हरितालिका तीजका अवसरमा भगवान पशुपतिनाथको दर्शन गर्न आएका सर्वसाधारण । दर्शनार्थीलाई सहज होस् भनेर आज पशुपतिनाथ मन्दिरका सबै चार ढोका खुलाइएको छ । श्रीमानकाे दीर्घायूकाे कमना गर्दै यस दिन नेपाली महिलाले निराहार व्रत बस्ने गर्छन् । व्रत बसेकै अवस्थामा शिवालयहरूमा नाँचगान र रमाइलाे समेत गर्ने गर्छन् ।