४० अधिकृतको सरुवा (नामावलीसहित)

४० अधिकृतको सरुवा (नामावलीसहित)


ग्लोब नेपाल
270
Shares

काठमाडौँ । ४० जना शाखा अधिकृतहरूको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रवार संघीय सरकारका विभिन्न निकायमा कार्यरत अधिकृत सरुवा गरेको हो ।

पछिल्लो समय कर्मचारीहरूको धमाधम सरुवा गरिँदैछ । निर्वाचन आचार संहिता लाग्नु अघि नै सहसचिवभन्दा मुनिका ठुलो संख्यामा कर्मचारीहरूको सरुवा गरिएको छ । केही समयभित्रै थप अधिकृतदेखि सहसचिवसम्मको सरुवा मिलान गरिँदैछ ।