मावि विज्ञान विषयको नतिजा प्रकाशित (नतिजासहित)

मावि विज्ञान विषयको नतिजा प्रकाशित (नतिजासहित)


ग्लोब नेपाल
4.5k
Shares

काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक तह, तृतीय श्रेणी शिक्षक विज्ञान विषयको खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले २०७८ चैत १५ र २०७९ असार ९ गते परीक्षा सञ्चालन गरेको थियो । आयोगका अनुसार सातै प्रदेशको विज्ञान विषयको अन्तरर्वार्ता शिक्षक सेवा आयोगको कार्यालय भक्तपुरमा असोज २९ गतेदेखि कात्तिक १ गतेसम्म हुनेछ ।

हेर्नुहोस नतिजाः

मतदान गर्न

बाँकी