महामन्त्री विश्वप्रकाश शर्मा अस्पताल भर्ना

महामन्त्री विश्वप्रकाश शर्मा अस्पताल भर्ना


ग्लोब नेपाल
2.3k
Shares

झापा । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा अस्पताल भर्ना भएका छन् । मिर्गौलामा पत्थरी भएपछि शनिबार उनी महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल भर्ना भएका हुन् ।

उनको आज ११ बजे शल्यक्रिया हुने उनका परिवारका सदस्यले बताएका छन् । चिकित्सकले शल्यक्रिया गर्नुपर्ने सुझाव दिएपछि उनी अस्पताल भर्ना भएका हुन् ।