अभिनेत्री जेसिका हेनविक अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा

अभिनेत्री जेसिका हेनविक अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा


ग्लोब नेपाल
108
Shares

एजेन्सी । बेलायती अभिनेत्री जेसिका हेनविक क्यानडाको टोरन्टोमा भएको टोरन्टो अन्तर्राष्ट्रिय फिल्म महोत्सवको क्रममा “ग्लास ओनियन: अ नाइभ्स आउट मिस्ट्री” को प्रिमियरको लागि पुगेकी छिन्।