२९ जना सहसचिवको एकैपटक सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

२९ जना सहसचिवको एकैपटक सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

ग्लोब नेपाल
135
Shares

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत २९ जना सहसचिवको सरुवा गरेकाे छ ।