शिक्षकको नतिजा सार्वजनिक (नतिजासहित)

शिक्षकको नतिजा सार्वजनिक (नतिजासहित)


ग्लोब नेपाल
53k
Shares

काठमाडौं । शिक्षक सेवा आयोग लुम्बिनी प्रदेशले कार्यसम्पादन मूल्याङ्कनको आधारमा बढुवा हुने निम्नमाध्यामिक तह र माध्यामिक तहको शिक्षकको नामावली सार्वजनिक गरेको छ ।

विभिन्न मितिको निर्णय अनुसार आयोगले बढुवा गरेको हो ।बढुवाका लागि निवेदन पर्न आएका उम्मेदवारहरु मध्ये बढी अंक प्राप्त गर्ने उम्मेदवारको नामावली प्रकाशित गरेको छ ।

साथै प्रदेश समितिले गरेको बढुवा उपर चित्त नबुझेमा यो सूचना प्रकाशित भएको ३५ दिन दिनभित्र तोकिएको शुल्क बुझाई निर्देशनालयमा उजुरी दिन सकिने जनाएको छ ।

कार्य सम्पादनका आधारमा बढुवा भएका शिक्षकहरू