अमेरिकी डलर र युराेकाे मूल्य बराबर

अमेरिकी डलर र युराेकाे मूल्य बराबर


ग्लोब नेपाल
54
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारकाे विदेशी मुद्राकाे विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विनिमयदरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ६६ पैसा तय गरेको छ भने बिक्रीदर १३२ रुपैयाँ २६ पैसा तय गरेको छ ।

यस्तै, आज एक युरोपियन युरोको खरिददर १३१ रुपैयाँ रहेको छ भने बिक्रीदर १३१ रुपैयाँ ६० पैसा रहेको छ । डलर पछिल्ला समय दैनिक बढेर नयाँ रेकर्ड बनाउँदै आएको छ ।