प्रकाशमान सिंहको घरदैलो [तस्बिरहरू]

प्रकाशमान सिंहको घरदैलो [तस्बिरहरू]


ग्लोब नेपाल
513
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले घर दैलो अभियानलाई तीव्रता दिएका छन् । काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका सिंहले आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो अभियानलाई तीव्रता दिएका हुन् ।