सिन्धुली -१ बाट श्यामकुमार घिमिरे विजयी

सिन्धुली -१ बाट श्यामकुमार घिमिरे विजयी


ग्लोब नेपाल
81
Shares

काठमडाौं । सिन्धुली क्षेत्र नम्बर -१ बाट नेपाली कांग्रेस केन्द्रीय सदस्य श्यामकुमार घिमिरे प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । घिमिरेले निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का प्रदीप कटुवाललाई पराजित गरेका हुन् ।

निर्वाचन आयोगले दिएको जानकारीअनुसार सिन्धुली -१ बाट घिमिरे ३० हजार ३९१ मतका साथ विजयी भए । प्रतिस्पर्धी एमालेका प्रदीप कटुवालले २५ हजार ५४६ मत प्राप्त गरेका छन् । ०७४ मा घिमिरे कटुवालसँग पराजित भएका थिए । अहिले त्यसैको बदला लिएका छन् ।