चिसो मौसममा अदितीको तातोपन

चिसो मौसममा अदितीको तातोपन


ग्लोब नेपाल
378
Shares

नायीका अदिती बुढाथोकी Calvin klein ब्राण्डको भित्रि बस्त्र लगाएको तस्विरले चिसो मौसममा तातोपनको महशुस गराएको चर्चा छ ।

चलचित्र ‘कृ’मा नायक अनमोल केसीको अपोजिट भएर काम गरेपछि उनी नेपाली दर्शकको मन जित्न सफल भएकी हुन् । भारतमा बस्दै आएकी अदिति अहिले बलिउडमा जम्ने प्रयासमा छिन् । भारतमा मोडलिङ गर्दै आएकी अदितिले केहि भारतीय म्युजिक भिडियोमा समेत काम गरिसकेकी छिन् ।