काठमाडौं । नेपाली कांग्रेसको २८ पुसमा बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार २८ पुसमा बस्ने भनिएको बैठक १५ माघका लागि सारिएको हो ।

प्रतिक्रिया