तत्काल सरकारमा नजाने जसपाको निर्णय

तत्काल सरकारमा नजाने जसपाको निर्णय


ग्लोब नेपाल
324
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले तत्काल सरकारमा नजाने निर्णय गरेको छ । आज बसेको जसपा संसदीय दलको बैठकले तत्काल सरकारमा नजाने निर्णय गरेको हो ।

यस्तै सभामुखको निर्वाचनबारे पार्टीले भोलि सम्ममा निर्णय गर्ने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । पार्टीका संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रकाश अधिकारीले यस विषयमा नेपाली काङ्ग्रेससँग आज छलफल गरेका थिए ।