रविको पक्षमा नाराबाजी गर्नेहरू प्रहरी नियन्त्रणमा

रविको पक्षमा नाराबाजी गर्नेहरू प्रहरी नियन्त्रणमा


ग्लोब नेपाल
135
Shares

काठमाडौं । रवि लामिछानेको नागरिकता अवैध ठहर गर्ने सर्वोच्चको फैसलाविरुद्ध नाराबाजी गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शुक्रबार साँझ सर्वोच्च बाहिर नाराबाजी गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरूले रविको पक्षमा विभिन्न नाराबाजी गरेका थिए ।

सर्वोच्च अदालतले शुक्रबार गरेको फैसलासँगै लामिछानेले उपप्रधान तथा गृहमन्त्री, गृहमन्त्री र सांसद पद गुमाएका छन् ।