कामु प्रधान्यायाधीशसहित पाँच न्यायाधीश स्कर्टिङमा फर्के निवास

कामु प्रधान्यायाधीशसहित पाँच न्यायाधीश स्कर्टिङमा फर्के निवास


ग्लोब नेपाल
864
Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतले शुक्रबार रिट जारी गर्दै नागरिकता कानुनसम्मत नभएकाले सांसद पद बदर गर्ने फैसला गरेपछि उनका कार्यकर्ताले नाराबाजी गरेका छन्।

रवि लामिछाने समर्थकको प्रदर्शनले सुरक्षा चुनौती बढेपछि आदेश दिने संवैधानिक इजलासमा रहेका कामु प्रधान न्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा सुरक्षाकर्मीको स्कर्टिङमा निवास फर्केका छन् ।