लामिछाने लेख्छन्- समयसँगै फेरि भेटौँला

लामिछाने लेख्छन्- समयसँगै फेरि भेटौँला


ग्लोब नेपाल
540
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले निलम्बन फुकुवा गरेसँगै क्रिकेटर सन्दीप लामिछानेले समयसँगै फेरि भेटौँला भनेर स्टाटस लेखेका छन् ।

उनलाई बलात्कार आरोप लागेपछि लगाइएको निलम्बन धरौटीमा छुटेसँगै क्यान बोर्ड बैठकले बिहीबार फुकुवा गरेको हाे । क्यान बोर्ड बैठककाे साे निर्णय थाहा पाएपछि सन्दीपले आफ्नो पुरानो फोटो अपलोड गर्दै उक्त स्टाटस लेखेका हुन् ।