सुन्ने होइन समीक्षा अधिकारीको नयाँ गीत ?

सुन्ने होइन समीक्षा अधिकारीको नयाँ गीत ?


ग्लोब नेपाल
351
Shares

काठमाडौं । गायिका समीक्षा अधिकारी र गायक सुवास खत्रीको स्वरमा ‘गाउँमा घर छ का’ गीत सार्वजनिक भएको छ । सुजित खत्रीको शब्द तथा संगीतमा पञ्चेबाजा गीत ‘गाउँमा घर छ का ’ सार्वजनिक भएको हाे ।

सो गीतको भिडियोमा सारिका केसी र ओवी रायमाझीले अभिनय गरेका छन् भने गीतलाई विशाल घिमिरेले निर्देशन गरेका हुन् । नवराज उप्रेतीको छायांकन रहेकाे गीतमा नविन धर्ति मगर को सम्पादन रहेको छ ।