प्रि-ओपन सेसन अपडेट: नेप्से २‍‍.१६ अंकले वृद्धि

प्रि-ओपन सेसन अपडेट: नेप्से २‍‍.१६ अंकले वृद्धि


ग्लोब नेपाल
270
Shares

काठमाडौं । प्रि-ओपन सेसनमा आइतबार शेयर बजारमा सामान्य सुधार देखिएकाे छ । यो सेसनमा नेप्से सूचक २.१६ अंकले वृद्धि भई २०९६.६९ विन्दुमा आएको  छ ।

बिहीबार नेप्से परिसुचक २२.१२ अंकले ओरालो लागेर २०९४.५४ विन्दुमा आएर रोकिएको थियो । 

यो सेसनमा कुल ६ कम्पनी उकलो लागेको छ भने २० उपसूचकहरुमध्ये १४ कम्पनीमा सामान्य वृद्धि भएको छ भने ४ कम्पनी घटेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।