एमाले केन्द्रीय कमिटी बैठक स्थगित

एमाले केन्द्रीय कमिटी बैठक स्थगित


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नेकपा (एमाले) माघ २९ र फागुन १ गते बस्नेगरी बोलाएको केन्द्रीय कमिटी बैठक स्थगित गरेको छ । नेकपा (एमाले) को यहीं माघ २९ र फागुन १ गते हुने केन्द्रीय कमिटीको पूर्ण बैठक अर्को सूचना नआएसम्मको लागि स्थगित गरिएको नेकपा एमाले प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिएका छन् ।

तयारी नपुगेकाले बैठक स्थगित गरिएको बताइएकाे छ ।