रक्षामन्त्री उप्रेतीले फागुनमा भारत भ्रमण गर्ने

रक्षामन्त्री उप्रेतीले फागुनमा भारत भ्रमण गर्ने


ग्लोब नेपाल
513
Shares

काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले १ देखि ५ फागुनसम्म भारत भ्रमण गर्ने भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उनको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जाकारी दिइन् ।