प्रि-ओपन सेसनमा ४ अंकभन्दा बढी बढ्याे नेप्से

प्रि-ओपन सेसनमा ४ अंकभन्दा बढी बढ्याे नेप्से


ग्लोब नेपाल
81
Shares

काठमाडौं । अघिल्लो कारोबार दिन अर्थात मंगलबार ७६.६४ अंक बढेर २१७७.३४ विन्दुमा बन्द भएको नेप्से, बुधबार ४.२७ अंक बढेर २१८१.६२ विन्दुमा पुगेको छ।

बुधबार प्रि ओपन सेसनमा ३९ स्टकको ३६ लाख ३१ हजार ५९६ रुपैयाँ ६० पैसा बराबरको १० हजार ६४१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३२ स्टकको मूल्य बढेको छ भने ७ स्टकको मूल्य घटेको छ।