साना कम्युनिष्ट पार्टीहरुबीच एकीकरणको प्रयास सुरु

साना कम्युनिष्ट पार्टीहरुबीच एकीकरणको प्रयास सुरु


ग्लोब नेपाल
1.1k
Shares

काठमाडौं । पार्टी एकीकरणका लागि साना चार कम्युनिष्ट राजनीतिक दलहरुबीच एकता गर्ने विषयमा छलफल सुरु गरेका छन् ।

नेक्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, विश्वभक्त दुलालने तृत्वकाे वैज्ञानिक समाजवादी पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीबीच पार्टी एकीकरणका लागि छलफल भएकाे हाे ।