तस्बिरमा टुँडिखेलकाे प्रजातन्त्र दिवस

तस्बिरमा टुँडिखेलकाे प्रजातन्त्र दिवस



काठमाडौं । ७३औँ प्रजातन्त्र दिवसको अवसरमा आइतबार सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरिएको छ । 

उक्त समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहालसहित मन्त्री, सांसद, सभामुख, पूर्वप्रधानमन्त्रीलगायतको उपस्थिति थियो । समारोहमा विभिन्न झाँकी, कलाहरु प्रस्तुत गरिएको थियो ।