ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता



काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेपछि नेकपा एकीकृत समाजवादीका नेता माधवकुमार नेपाललाई भेटेर एमाले अध्यक्ष ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका हुन् ।

राष्ट्रपति निर्वाचन नजिकेसँगै ओलीले भेटघाट र छलफललाई तिव्र बनाएका छन् ।