एक्कासी परेको पानीले सर्बसाधारणमा अन्यौल (फोटोफिचर)

एक्कासी परेको पानीले सर्बसाधारणमा अन्यौल (फोटोफिचर)



काठमाडौं । आइतबार काठमाडौंमा भारी वर्षा भएसँगै  सर्बसाधारणलाई असहज भएको छ । अचानक आएको मेघ गर्जनसहित आएको बर्षाका कारण कार्यालयबाट घर फर्किरहेकाहरुलाई रोकिदिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुुसार चटयाङ र मेघगर्जनसहित यसपालिको पहिलो हिउँदे वर्षा भएको हो । काठमाडौं उपत्यकासहित  पोखरालगायतका बाग्मती र गण्डकीका पहाडी भुभागसहित देशका केही स्थानमा अहिले वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।