प्रतिनिधिसभा बैठक बस्दै

प्रतिनिधिसभा बैठक बस्दै


ग्लोब नेपाल
0
Shares

काठमाडौं । संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालका अनुसार सोमबार दिउँसो दिनको १ बजे उक्त बैठक बस्नेछ ।

राष्ट्रपति कार्यालयबाट आएको पत्रसहित सांसद सहनाज रहमानको निधनमा शोक प्रस्ताब पारित गरिने बुझिएको छ।