काठमाडौं उपत्यका निर्माण व्यवसायी संघमा नयाँ नेतृत्व चयन

काठमाडौं उपत्यका निर्माण व्यवसायी संघमा नयाँ नेतृत्व चयन


ग्लोब नेपाल
1.5k
Shares

काठमाडौं । काठमाडौं उपत्यका निर्माण व्यवसायी संघको नवौं महाधिवेशनले कृष्णप्रसाद गौतमको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

संघको १७ औं साधारण सभा तथा नवौं अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा कबिन्द्र महर्जन, प्रथम उपाध्यक्षमा बासु खड्का, दितीय उपाध्यक्षमा तिलक लामा र महासचिबमा पन्चबहादुर तामाङ (बिजय) निर्वाचित भएका छन् । त्यसैगरी नीतिगत उपमहासचिबमा कृष्ण केसी (कृस), आन्तरिक उपमहासचिबमा राजन गौतम, कोषाध्यक्षमा मनोज श्रेष्ठ र सह कोषाध्यक्षमा संजिब शाक्य निर्वाचित भएका छन् ।