राप्रपाले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता

राप्रपाले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता



सुर्खेत । कर्णाली प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

समानुपातिकमा जम्मा १ सिट भएको राप्रपाले माओवादी केन्द्र नेतृत्वको सरकारलाई समर्थन गरेको थियो । राप्रपा सांसद सन्तोषी शाहीले केन्द्रको निर्णय अनुसार नै कर्णालीमा समर्थन फिर्ता लिइएको जानकारी दिइन् ।