सिंदरवारमा नाै दलीय गठबन्धनको कार्यदलको बैठक जारी

सिंदरवारमा नाै दलीय गठबन्धनको कार्यदलको बैठक जारी



काठमाडौं । नौ दलीय गठबन्धन कार्यदलको बैठक सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा जारी छ । कार्यदलको बैठकमा उपराष्ट्रपति निर्वाचनलगायतका विषयमा छलफल भइरहेकाे छ । 

शनिबार उपराष्ट्रपति निर्वाचनको मनोनयन दर्ता गर्नुपर्ने समय भएकाले जारी कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलको बैठकले उम्मेदवारबारे निर्णय गर्न सक्नेछ । 

साथै बैठकमा राष्ट्रपति चयन भइसकेकाले अब मन्त्रिपरिषद् विस्तारसहितका विषयमा पनि छलफल हुनेछ ।