९८ जनामा कोरोना संक्रमण पुष्टि

९८ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार ७६८ जानको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ७१ र एन्टिजेन विधिबाट २७ जनामा कोराना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

यही अवधिमा थप २८ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर पीसीआर विधिबाट सक्रिय संक्रमितको संख्या ३२२ पुगेको छ ।