सभामुख घिमिरे, प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच सिंहदरवारमा भेटवार्ता

सभामुख घिमिरे, प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच सिंहदरवारमा भेटवार्ता


ग्लोब नेपाल
54
Shares

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेताहरूसँग भेटवार्ता गरेका छन्। शनिबार सिंहदरवारस्थित सभामुखको कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको हो । प्रतिनिधि सभाको बैठकलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल गर्ने एजेन्डा रहेको सभामुखको सचिवालयले जनाएको छ।