मन्त्रिपरिषदको बैठक सिंहदरबारमा जारी

मन्त्रिपरिषदको बैठक सिंहदरबारमा जारी



काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक बसिरहेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा केहीबेर अघि बैठक सुरु भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । बैठकले सरकारका नियमित कामकारबाहीबारे निर्णय गर्ने बुझिएको छ ।