१३ एसएसपी डिआइजीमा बढुवा सिफारिस (सूचीसहित)

१३ एसएसपी डिआइजीमा बढुवा सिफारिस (सूचीसहित)


ग्लोब नेपाल
81
Shares

काठमाडौँ । नेपाल प्रहरीका १३ एसएसपीको डिआइजीमा बढुवा सिफारिस गरिएको छ । बुधबार (आज) बसेको प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर नेतृत्वको बढुवा समितिको बैठकले उनीहरूको बढुवा सिफारिस गरेको हो।