मन्त्रिपरिषद् बैठकका १४ निर्णय यस्ता छन्

मन्त्रिपरिषद् बैठकका १४ निर्णय यस्ता छन्


ग्लोब नेपाल
54
Shares

काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले विभिन्न १४ वटा निर्णय गरेको छ । चैत २८ गते बसेको बैठकले लोक सेवा आयोगको सिफारिस बमोजिम विभिन्न समूहको तथा उपसमूहको राजपत्राङ्कित प्रथम श्रेणी सहसचिव (प्रा.) २ मा नियुक्ति गरी पदस्थापन गर्ने लगायत १४ निर्णय गरेको हो ।