निर्वाचन विथोल्न खोज्ने ७ जना पक्राउ

निर्वाचन विथोल्न खोज्ने ७ जना पक्राउ


ग्लोब नेपाल
189
Shares

बारा । बारको देवताल गाउँपालिका वडा न ७ पिपरपातीमा निर्वाचन विथोल्न खोज्ने ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाहिरी जिल्लाबाट आएर बारा २ मा निर्वाचन बिथोल्न खोजेको र १ जनाले नमुना मतपत्र बुथमा खसाल्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीले छानविन गरिरहेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए ।