चितवनको कृष्णपुरमा रोकिएको मतदान पुन: सुरु

चितवनको कृष्णपुरमा रोकिएको मतदान पुन: सुरु


ग्लोब नेपाल
567
Shares

चितवन । प्रतिनिधिसभा उपनिर्वाचनका लागि चितवन-२ काे एक ठाउँमा राेकिएकाे मतदान पुन: सुरु भएको छ ।

भरतपुर महानगरपालिका–७ स्थित राष्ट्रिय मावि कृष्णपुरमा रोकिएको मतदान पुन: सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।

आचारसंहिता उल्लघंनकर्तालाई आयोगले नै कारवाही गर्ने सहमति भएपछि मतदान पुनः सुरु भएको आयोगले जनाएको छ ।