तनहुँ–१ मा स्वर्णिमकाे पाँच हजारको अग्रता

तनहुँ–१ मा स्वर्णिमकाे पाँच हजारको अग्रता


ग्लोब नेपाल
1.3k
Shares

काठमाडौं । तनहुँ–१ मा डा. स्वर्णिम वाग्लेको अग्रता कायमै रहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उमेदवार वाग्लेले अहिलेसम्म ११ हजार ६७७ मत पाएका छन् । उनलाई कांग्रेसका गोविन्द भट्टराईले पछ्याइरहेका छन् ।

भट्टराईले ६ हजार ७८७ मतसहित वाग्लेलाई पछ्याइरहेका हुन् । नेकपा (एमाले) का उमेदवार सर्वेन्द्र खनाल तीन हजार ८०३ मत सहित तेस्रो स्थानमा छन् ।