तनहुँ–१ मा डा. स्वर्णिमले कटाए १५ हजार मत

तनहुँ–१ मा डा. स्वर्णिमले कटाए १५ हजार मत


ग्लोब नेपाल
783
Shares

तनहुँ । तनहुँमा पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन् ।

२१ वडाको २९ हजार ८०२ मतगणना गर्दा वाग्लेले १५ हजार १३५ मत प्राप्त गरेका छन् ।

यस्तै नेपाली कांग्रेसका गोविन्द भट्टराईले ८ हजार ७३१ मत प्राप्त गर्दा नेकपा एमालेका सर्वेन्द्र खनालले ५ हजार मत प्राप्त गरेका छन् ।