लोयल्टी टापुमा ७.७ रिक्टर स्केलको भूकम्प

लोयल्टी टापुमा ७.७ रिक्टर स्केलको भूकम्प



बेइजिङ । चिनकाे प्रशान्त महासागरको लोयल्टी टापुमा शुक्रबार बिहान १०:५७ मा ७.७ म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प नेटवर्क केन्द्रले जनाएको छ ।

सो भूकम्पको केन्द्रबिन्दु २३.१ डिग्री दक्षिण अक्षांश र १७०.७ डिग्री पूर्वी देशान्तर १० किलोमिटर गहिराइमा रहेको सीईएनसीले जनाएको छ । यसबारे विस्तृत विवरण आउँन बाँकी छ ।