बालाजुस्थित होण्डा शोरुमको पार्किङमा एक युवक मृत भेटिए

बालाजुस्थित होण्डा शोरुमको पार्किङमा एक युवक मृत भेटिए



काठमाडौं । काठमाडौंको बालाजुमा एक युवक मृत भेटिएका छन् ।

काठमाडौं महानगरपालिका-१६ बालाजु चोकस्थित होण्डा शोरुमको पार्किङमा अन्दाजी ३६ वर्षीय युवक मृत भेटिएको प्रहरीले जानकारी दिएको छ । हालसम्म उनको सनाखत हुनसकेको छैन ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।