युक्रेनमा काखोभका बाँध नष्ट

युक्रेनमा काखोभका बाँध नष्ट



मस्को । काखोभका जलविद्युत बाँध पटकपटकको आक्रमणबाट आंशिक नष्ट भएको छ । दक्षिणी युक्रेनमा मस्को-स्थापित अधिकारीहरूले मङ्गलबार यस बारे सार्वजनिक टिप्पणी गरेका हुन् ।

नोभा काखोभका शहरको मस्को-समर्थित प्रशासनका प्रमुख भ्लादिमिर लियोन्टिएभले रातभरि काखोभका बाँधलाई लक्षित गरी थुप्रे आक्रमण भएको र बाँधको गेट भल्भहरू ध्वस्त पारिएको छ त्यसबाट पानीको अनियन्त्रित प्रवाह भइरहेको छ ।